पोखरा विमान दुर्घटना स्थलबाट हालसम्म २६ जनाको शव निकालियो,उद्वार कार्य जारी

काठमाडौं।आइतबार बिहान(आज)यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ।पोखरा महानगरपालिका-१५सिताराम पुल नजिक सेती खोचमा उक्त भएको जनाइएको हो। कास्कीका एसपी अजय केसीका अनुसार पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको हो।क्याप्टेन कमल केसीले उडान भरेको यति एयरलान्सको जहाज काठमाडौं बाट पोखरा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको बिमानस्थल स्रोतले जानकारी दिएको छ

पर्यटन प्रर्वद्धन गर्न दाङमा ८ रैथाने परिकार ६ सय जनालाई नि:शुल्क खुवाइयो

दाङ । माघी पर्वको पूर्व सन्ध्यामा रैथाने खानाको महत्व बुझाएर आर्थिक विकासमा टेवा पुर्‍याउन भन्दै दाङको तुलसीपुरमा  रैथाने खानाको परिकार ढिक्रि सहित ८ वटा खानाका परिकार सयौं जनालाई निशुल्क खुवाईएको छ । शनिबार तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खानाको कार्यक्रम आयोजना गरेर उक्त परिकार नि:शुल्क खुवाएको हो ।माघी पर्वको पूर्व

तुलसीपुरमा भोली नेपाली रैथाने खाना संगै माघि मिलन कार्यक्रम हुने

दाङ । दाङको तुलसीपुरमा पर्यटन प्रवर्द्धनका लागि नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिने भएको छ । तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३० मा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको थियो । कार्यक्रम समीक्षालयमा दिनको ११ बजे देखि सुरु

उपप्रधानमन्त्री श्रेष्ठ एक्सनमा, अब सडक जसले भत्कायो, उसैले १५ दिनमा मर्मत गरिसक्नूपर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पटक-पटक काठमाडौं उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थाल्नु भएको छ । मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायहरूले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधानका लागि पहल थाल्नु भएको हो । श्रेष्ठले

धनीराम के.सी. स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारद्वारा शंकर के.सी.पुरस्कृत

सल्यान। धनिराम केसी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कारबाट यसबर्ष नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी पुरस्कृत हुनुभएको छ । बागचौर नगरपालिका-१,थारमारे सल्यान निवासी स्वर्गीय धनिराम केसीका सुपुत्र नीरज केसीले आफ्ना बुवा स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारीको समयमा मृत्युवरण गरेकोले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार केसीलाई यसबर्ष नगद सहित

सम्वन्धित समाचारहरु