© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले केहिबेर अघि उक्त निर्णय गरेको हो । आज पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा गएका पार्टीका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वली सहित नेपाल प्रहरीका ९५ एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएको छ। बिहिवार आज प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्ला संगै दाङ प्रहरीको नेतृत्व पनि फेरेको हो । जसअनुसार यसअघि का प्रहरी प्रमुख एसपी बिर बहादुर
रुकुम (पूर्व)। पछिल्लो दिनमा आत्महत्या गर्ने क्रम बढेसंगै रुकुम पुर्ब मा यसको रोकथाम गर्न भन्दै सचेततामुलक कार्यक्रम गरिएको छ। आज बिहिवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जि.प्र.का.रुकुम (पूर्व) मातहत ई.प्र.का. काक्री रुकुम (पूर्व) ले पुथा उत्तरगंगा गा.पा वडा नं. २ खावाङ बजार स्थित स्थानियहरुको सहभागितामा "आत्महत्या रोकथाम तथा नियन्त्रण"सम्बन्धी सचेतनामूलक कार्यक्रम
काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्राध्यापक तथा डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ। कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय बिज्ञका रूपमा डा. लिना गुरुङ सदस्य हुनुहुन्छ। कार्यदलमा भौतिक पूर्वाधार तथा
दाङ । दाङको राप्ती गाउँपालिकाले बिहान १० बजे भित्र कार्यालय आएर कार्यालयको काम गर्ने कर्मचारीलाई स्वागत गर्न सुरु गरेको छ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बिहीबार आज बिहान १० बजे भन्दा पहिले नै कार्यालय भित्र प्रवेश गर्नुभएका कर्मचारीहरुलाई पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो। आफुहरुको यो अभियानबाट कामगर्ने कर्मचारीलाई