© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । नेकपा (एमाले) सल्यानको अधयक्षमा भिमबहादुर सेन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी हुनु भएको छ। उहाँका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था
दाङ। दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा.
दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे । संगीतकर्मी संघ दाङका निर्वतमान अध्यक्ष दिपक वली हालै संघकाे बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको
दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रले दोहोरो जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुले सम्हालेको पद जनप्रतिनिधि अन्य नेताहरुलाई हस्तान्तरण गर्ने नीति लिएपछि जिल्लास्तरमा पनि जिम्मेवारी हेरफेर गरिएको हो ।जसअनुसार माओवादी केन्द्र दाङको इञ्चार्जमा निर्मल आचार्य यथावत रहनुभएको छ भने सह इञ्चार्जको जिम्मेवारी