गृहमन्त्री नारायणकाजी श्रेष्ठ-चौथाइवाले भेट

काठमाडौं ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ। नेकपा (माओवादी केन्द्र)का विदेश विभाग प्रमुख समेत रहनुभएका श्रेष्ठ र चौथाइवालेबीच नेपाल-भारत द्वीपक्षीय विशिष्ट सम्बन्धलाई अझ अद्वितीय बनाउनेबारे गम्भीर छलफल भएको थियो। सार्वभौम समानता, पारस्परिक लाभ

नायक पल शाहलाई तुलसीपुरमा भब्य स्वागतको तयारी,यही शुक्रबार आउँदै

दाङ,तुलसीपुर। अभिनेता पल शाह दाङको तुलसिपुर आउने हुनु भएको छ । तुलसीपुरमा जारी बृहत् सांस्कृतिक कार्यक्रम-२०८० मा सहभागी हुनका लागी यहि बैशाख ८ गते शुक्रबार अभिनेता पल शाह आफ्नो गृह जिल्ला दाङको तुलसीपुर आउन लाग्नुभएको हो । मंगलबार मितेरी युवा क्लब तुलसीपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा क्लबका अध्यक्ष अजय बुढाथोकीले पल

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकारले लिएका नीतिगत तथा

दाङको तुलसीपुरमा शसस्त्र सहायक हवल्दारद्वारा गोली हानी आत्महत्या

दाङ । दाङमा एक जना शसस्त्र प्रहरीका सहायक हवल्दार ले आफैले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । दाङ तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय बसन्त केसी ले आफैँलाई गोली हानेका हुन्। तिन चार दिन अघि मात्र कपिलवस्तुबाट तुलसीपुर आएका सहायक हवल्दारले आइतबार राति

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच घोराही-तुलसीपुर अलपत्र ठेक्का तोड्नेबारे छ्लफल

काठमाडौं । भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय अलपत्र अबस्थामा रहेका योजनाबारे कसरी जाने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच आज छलफल भएको छ । आइतबार मन्त्री ज्वाला र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच दाङको लमही–घोराही-तुलसीपुर सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने विषयमा

सम्वन्धित समाचारहरु