एसईईको नतिजामा सुधार : ३.६० देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४ सय ७५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना रहेका छन् ।यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत बर्ष  ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

सल्यान ।सल्यानमा दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका-१० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर वि.क.को उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बिहान बागचौर नगरपालिका वडा नम्बर -२ थारमारे बजारबाट वडा न -१ ठिन्वाङ जिउला

मौसम सन्देश : देशभर मौसम सामान्य देखि पूर्ण बदली रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको अवस्था छ। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केहि स्थानहरूमा अहिले हल्का देखि मध्यम वर्षा लगातार भइरहेको छ । आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ । सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो

नेपाल औषधि ब्यवसायी संघको आयोजनामा एक दिने आँखा उपचार तालिम सम्पन्न

तुलसीपुर ।नेपाल औषधि ब्यवसायी संघ दाङ शाखा को आयोजना र नेत्र ज्योति संघ आँखा अस्पताल तुलसिपुरको प्राबिधिक सहयोगमा एक दिने आँखा उपचार तालिम सम्पन्न भएको छ। औषधि ब्यवसायिहरुका लागि आयोजना गरिएको उक्त एक दिने आँखा उपचार सम्बन्धि तालिम आज शनिबार तुलसीपुरमा सम्पन्न भएको हो। नेपाल औषधि ब्यवसायी संघ दाङ शाखा

सम्वन्धित समाचारहरु