कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ५१ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका छन् । गएको वैशाख २६ गतेदेखि जेठ ५ सम्म भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो। नतिजा भने केहीबेरमा अपलोड हुने परीक्षा

बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र : महरा

दाङ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्ब सभामुख कृष्ण बहादुर महराले बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको भन्दै आशंका ब्यक्त गर्नुभएको छ । मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा महराले  भन्नुभयो,‘मलाई लागेको चाहि के छ भने, म एग्रसिप मान्छे होईन, म सन्तुलन गर्ने मान्छे हुँ । म सकेसम्म सबै बामपन्थीहरु,

भन्सार कार्यालय बाहिरबाट बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

काठमाडौँ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ । मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो । सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याँउदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६०

सल्यानमा घाँस काट्न गएकी एक महिलाको घाँटी रेटिएको अवस्थामा सव फेला

सल्यान ।सल्यानमा एक महिलाको घाँटी रेटिएको अवस्थामा मृत सव फेला परेको छ। जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत अवस्थामा फेला परेको स्थानीय बासीले जानकारी दिएका छन् । बिहानै घरबाट घाँस काट्न बारीमा निस्कनुभएकि गिरि घर नआएपछि परिवारले खोजीकार्य गर्दा

आईडीएल सहकारी संस्था निरन्तर सेवाको २५ औ वर्षमा प्रवेश, रजत जयन्ती कार्यक्रम सम्पन्न

सप्तरी । सप्तरी जिल्लाको राजिवराजमा अवस्थित आइडियल सहकारी संस्थाले शुक्रबार श्रावण १९ गते देखि  २४ बर्ष पार गर्दै २५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै संस्था स्थापनाको २५ स्थापना दिवस एवम  रजत जयन्ती समारोह मनाइएको छ  । संस्थाका अध्यक्ष्य गणेश कुमार आश कोअध्यक्ष्यता एबम राष्ट्रिय सभा

सम्वन्धित समाचारहरु