Logo
१८ मंसिर २०८२, बिहीबार
तीन महिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

रुपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा परिवर्तन हुनु हो । व्यक्ति, समाज, राष्ट्र, दल जुन पक्षको कुरा गर्दा पनि रुपान्तरण एउटा

रोल्पाको कृष्ण मावि घर्तिगाउँमा म्युजिकल पिटी प्रशिक्षण कार्यक्रम सम्पन्न

रोल्पा। माडी गाउँपालिका वडा नम्बर २ को आयोजनामा संचालित बिद्यालयहरुमा अतिरिक्त क्रियाकलाप तालिम अन्तर्गत कृष्ण माध्यामिक बिद्यालय घर्तिगाउँको म्युजिकल पिटी प्रशिक्षण कार्यक्रम आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । माडी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् वडा शिक्षा समिति संयोजक ललित घर्तिमगरको अध्यक्षता तथा माडी गाउँपालिका

ऊर्जा मन्त्री बस्नेतद्वारा दाङका दुई सहित द्रुत गतिका ५१ वटा ‘चार्जिङ स्टेसन’को उद्घाटन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गर्नुभएको छ। नेपाल विद्युत् प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण सम्पन्न गरेका ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको गर्नुभएको हो। काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको

दाङकाे गणपति तेल मिलमा आगलागी हुँदा करोडौं धनमालको क्षति

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान  आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक डिल्ली बहादुर बस्नेतले जानकारी दिनु भयो । आगलागीको कारण अझै नखुलेको भएपनी बिधुत सटकै कारण हुन सक्ने मिल सञ्चालक बस्नेतको भनाइ छ।आगलागी बारे आफूले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा नेपाली टीमलाई जीतका लागि शुभकामना

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिनुभएको छ। बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गर्नुभएको हो। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल

सम्वन्धित समाचारहरु