बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र : महरा

दाङ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्ब सभामुख कृष्ण बहादुर महराले बामपन्थी एकता हुन नदिन आफूमाथि षडयन्त्र भएको भन्दै आशंका ब्यक्त गर्नुभएको छ । मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा महराले  भन्नुभयो,‘मलाई लागेको चाहि के छ भने, म एग्रसिप मान्छे होईन, म सन्तुलन गर्ने मान्छे हुँ । म सकेसम्म सबै बामपन्थीहरु,

मधेश प्रदेशमा सामाजिक परिवर्तन आवश्यक: मन्त्री शर्मा

जनकपुर ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले गणतन्त्र, संघीयता र समावेशिताको अर्थ नै विभेदको अन्त्य गर्नु

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताउनुभएको छ । सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो

उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता

काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै

डिल्लीबजार कारागारबाट ६ वर्षपछि रेशम चौधरी जेलमुक्त

काठमाडौँ ।पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेसंगै रेशम चौधरी ६ वर्षपछि जेलमुक्त हुनुभएको छ। उच्च अदालतले टिकापुर घटनामा दोषी ठहर गरेसंगै उहाँ २०७४ फागुनमा पक्राउ पर्नुभएको थियो । ६ बर्ष अघिदेखि जेलमा रहनुभएका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतलको

सम्वन्धित समाचारहरु