नेफ्सकुनमा अबकाे नेतृत्व कसको ?

काठमाडौं २३ मंसिर  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कुन) को  आसन्न साधारण सभाले अबको चार बर्षको लागि  नयाँ  नेतृत्व चयन गर्दै छ ।  यहि  पुष ७ र ८ गते काठमाडौंमा सम्पन्न हुने संघको ३२ औ साधारण सभाले नयाँ नेतृत्त्व चयन गर्ने छ । संघले सो सम्बन्धि निर्वाचन

भोली एमाले अध्यक्ष केपी ओली सल्यानको सल्लीबजार आउने

सल्यान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि मंगलवार सल्यानको बनगाड कुपण्डे नगरपालिका- १ सल्लीबजारमा आउने हुनु भएको छ । एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सम्बन्ध स्थानीय सन्देश रास्ट्रिय मध्यपहाडी लोकमार्ग संकल्प यात्रा अन्तर्गत भोली मङ्सिर १९ गते मंगलवारका दिन सल्यानको सल्लीबजारमा एमाले बनगाड कुपिण्डे नगर समितीको

तुलसीपुरमा अन्य पार्टी त्यागेर एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश

दाङ । दाङको तुलसीपुरमा अन्य पार्टी त्यागेर निर्मल परियारको नेतृत्वमा एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टोलमा आईतबार भएको कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुनुभएको हो। नवप्रवेशीहरूलाई पार्टीमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्की र पार्टीका निर्वाचन

गणतन्त्रको रक्षा गर्न माओवादी जनताको बिचमा : देव गुरुङ

सल्यान। नेकपा (माओवादी केन्द्र ) सल्यान बनगाड कुपिण्डे नगर समितिकाे आयाेजनामा जनता संग बिशेष रुपान्तरण अभियान अन्तर्गत संकल्प सभा शुक्रबार बनगाड कुपिण्डे -१ सल्लीबजारमा सम्पन्न भएको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त सभालाई सम्बाेधन गर्दै महासचिव गुरुङले पार्टी सुदृढ नगरे सम्म गणतन्त्र

माओवादी केन्द्रद्वारा राप्ती प्रादेशिक अस्पताल परिसर सरसफाई

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा राप्ती प्रादेशिक अस्पताल परिसर  सरसफाई गरिएको छ। शनिबार (आज) बिहान भएको अस्पताल परिसर सरसफाईमा सहभागी हुनुभएका माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोगका संयोजक कुबेर वलीले श्रमप्रतिको आस्था, प्रेम र सद्भाव सबैले उच्च राख्नुपर्ने भन्दै वलीले अस्पताल सरसफाइ अभियान पनि यहिको

सम्वन्धित समाचारहरु