रोल्पाबाट प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन पुनः माओवादी केन्द्रमै प्रवेश

काठमाडौं । गत मंसिर ४ मा भएको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका दीपेन्द्र कुमार पुनमगर (सिजल) पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनका सझा उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुन विरुद्ध

प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई आज दिएको ३० बुँदे निर्देशनमा के छ ? (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौँ । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सचिवहरूलाई आज ३० बुँदे निर्देशन दिनुभएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार र मंगलवार सबै मन्त्रालयका सचिवहरूको प्रस्तुतिपछि  प्रधानमन्त्री ‘प्रचण्ड’ले ३० बुँदे निर्देशन दिदै विकास खर्च कम हुनुको कारण के हो ? भनी  सबै मन्त्रालयका सचिवलाई प्रश्न गर्नुभएको

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आइतबार (आज) नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शफत ग्रहण गराउनु भएको हो। प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शफत ग्रहण गराउने र जेष्ठ सदस्यले अन्य सदस्यलाई शफत

सम्वन्धित समाचारहरु