देशको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

सुर्खेत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नारायणकाजी श्रेष्ठले सामाजिक न्याय सहितको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ। बिहीबार आज सुदूरपश्चिम जानेक्रममा सुर्खेत आउनु भएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले देशमा आर्थिक तरला देखाउदै

धनीराम के.सी. स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारद्वारा शंकर के.सी.पुरस्कृत

सल्यान। धनिराम केसी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कारबाट यसबर्ष नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी पुरस्कृत हुनुभएको छ । बागचौर नगरपालिका-१,थारमारे सल्यान निवासी स्वर्गीय धनिराम केसीका सुपुत्र नीरज केसीले आफ्ना बुवा स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारीको समयमा मृत्युवरण गरेकोले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार केसीलाई यसबर्ष नगद सहित

१७ औं वर्ष प्रवेशको अवसरमा मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले गर्‍यो कार्यक्रम

सल्यान । मुक्तिनाथ विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सव भब्य रुपमा मनाएको छ । २०६३ पुस १९ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकउत्वसको अवसरमा सल्यानमा समेत विविध कार्यक्रम आयोजना गरि मनाएको छ। मंगलबार सल्यान श्रीनगर शाखाले आयोजना गरेको १७ औं वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा सल्यानका प्रमुख जिल्ला

सल्यानमा आजदेखि बृहत साँस्कृतिक महोत्सव सुरु

सल्यान । सल्यानमा बुधवारदेखि बृहत सल्यान लघु घरेलु, उद्योग, कृषि, पशु पर्यटन तथा सांस्कृतिक महोत्सव विभिन्न सांस्कृतिक झाँकीहरुको  र्‍याली  सहित उद्घाटन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू) को झाँकी

एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल कँडेल

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ। संसदीय दलको बुधवारको बैठकले प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहको प्रस्तावमा कँडेल नेता चयन हुनुभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली सह-इन्चार्ज गुलाबजंग शाहले बताउनु भयो। यसअघि

सम्वन्धित समाचारहरु