सल्यानमा घाँस काट्न गएकी एक महिलाको घाँटी रेटिएको अवस्थामा सव फेला

सल्यान ।सल्यानमा एक महिलाको घाँटी रेटिएको अवस्थामा मृत सव फेला परेको छ। जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत अवस्थामा फेला परेको स्थानीय बासीले जानकारी दिएका छन् । बिहानै घरबाट घाँस काट्न बारीमा निस्कनुभएकि गिरि घर नआएपछि परिवारले खोजीकार्य गर्दा

ढुङ्गा खस्दा अवरुद्र राप्ती राजमार्ग अझै खुल्न सकेना

सल्यान ।अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको छ । राप्ती राजमार्गको श्रीनगर कपुरकोट सडक खण्डको त्रिवेणी गाउँपालिका ५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

सल्यान ।सल्यानमा दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका-१० पिपलनेटाका अन्दाजी ५० वर्षीय लाल बहादुर वि.क.को उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बिहान बागचौर नगरपालिका वडा नम्बर -२ थारमारे बजारबाट वडा न -१ ठिन्वाङ जिउला

सल्यानको कपुरकोट गाउँपालिकाले ल्यायो ४४ करोड ३६ लाखको बजेट

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतवार १३ औं गाउँसभामा पालिका अध्यक्ष दुर्गा वहादुर पुनले नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रकाश भण्डारीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा अध्यक्ष पुनले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा

विषादी सेवनबाट सल्यानमा एक बालकको मृत्यु

सल्यान।सल्यानको बागचौरमा विषादी सेवन गर्दा एक १२ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका-४ लौराबाङ निवासी १२ वर्षीय रबिन पुनको विषादी सेवनबाट मृत्यु भएको हो । आमा र दाईसँग बारीमा काम गर्ने क्रममा सामान्य विवाद हुँदा रबिनले घरमा आएर नुभान नामक विषादी सेवन गरेको उनको

सम्वन्धित समाचारहरु