माओवादी दाङको इञ्चार्जमा आचार्य,संयोजकमा पुन

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रले दोहोरो जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुले सम्हालेको पद जनप्रतिनिधि अन्य नेताहरुलाई हस्तान्तरण गर्ने नीति लिएपछि जिल्लास्तरमा पनि जिम्मेवारी हेरफेर गरिएको हो ।जसअनुसार माओवादी केन्द्र दाङको इञ्चार्जमा निर्मल आचार्य यथावत रहनुभएको छ भने सह इञ्चार्जको जिम्मेवारी

करेन्ट लाग्दा तुलसीपुरका देवकोटाको कपिलवस्तुमा मृत्यु

दाङ । करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१०, घर भई हाल कपिलवस्तुको कृष्णननगर नगरपालिका-९, बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। आइतबार बेलुका सवा ६ बजेतिर कपिलबस्तुमा काप्रो टिप्न

आज दाङ लगायत तराई क्षेत्रमा होली मनाइँदै

दाङ । आज फागु पूर्णिका (होली पर्व) दाङ आसपास लगायत देशका तराई–मधेशमा क्षेत्रमा उल्लास पुर्बक मनाइँदै छ । होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ । एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना

तुलसीपुर दोघरेबाट एक बालिका पाँच दिनदेखि बेपत्ता

दाङ।तुलसीपुरबाट सल्यानकि एक बालिका पाँच दिनदेखि बेपत्ता भएकी छन् । सल्यानको बागचौर नगरपालिका-१२ बाँफखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका-९ दोघरेमा बस्दै आएकी १९ वर्षकी गिता खत्री सम्पर्क बिहिन भएकी हुन् । दोघरेमा फुपाजु बिरेन्द कुमार डाँगीको घरमा बसेर गिताले तुलसीपुरमा कोरीएन भाषा अध्ययन गरिरहेकी थिइन । गत सोमबार बिहान ११

आफ्नो जन्मदिनमा गंगा खड्काले गर्नुभयो मानव आश्रमलाई सहयोग

तुलसीपुर । आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरमा गंगा खड्काले मानव आश्रमलाई सहयोग गर्नुभएको छ। सोमबार तुलसीपुर -५ नामिनगर निवासी गंगा वली (खड्का)ले आफ्नो सुभ-जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम दाङ तुलसीपुर गाइडरमा बस्नुभएका सबैलाई बिहानको भोजन गराउनु भएको छ। गंगा वली (खड्का)ले आज जन्म दिनको अबसरमा गरेको पुनित कार्यबाट सबैले सकेजति

सम्वन्धित समाचारहरु