राप्ती राजमार्गको दाङ–सल्यान सडक दैनिक ८ घण्टा बन्द हुने

दाङ । सडक स्तरोन्नती हुन थालेपछि दाङ–सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सडकखण्डमा ब्याक कटिङको काम हुने भएकोले सोमबारदेखि बैशाख १६ गते सम्म बन्द हुन लागेको हो । दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र

नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी

दाङ । नेकपा (एमाले) सल्यानको अधयक्षमा भिमबहादुर सेन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी हुनु भएको छ। उहाँका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीद्वारा पदबाट राजीनामा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

दाङ। दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा.

रास्ट्रिय संगीतकर्मि संघ दाङ जिल्ला अध्यक्षमा श्रीधर कंडेल चयन

दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे । संगीतकर्मी संघ दाङका निर्वतमान अध्यक्ष दिपक वली हालै संघकाे बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको

सम्वन्धित समाचारहरु