रोल्पाबाट प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन पुनः माओवादी केन्द्रमै प्रवेश

काठमाडौं । गत मंसिर ४ मा भएको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका दीपेन्द्र कुमार पुनमगर (सिजल) पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनका सझा उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुन विरुद्ध

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आइतबार (आज) नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शफत ग्रहण गराउनु भएको हो। प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शफत ग्रहण गराउने र जेष्ठ सदस्यले अन्य सदस्यलाई शफत

लुम्बिनी प्रदेश स्तरीय हाजिरी जवाफमा दाङको तुलसी आवासीय माध्यामिक विद्यालय प्रथम

बुटवल । लुम्बिनी प्रदेश स्तरीय २५ औं न्यु होराइजन हाजिरी जवाफ प्रतियोगिता शुक्रबार बुटवलमा सम्पन्न भएको छ । प्रतियोगितामा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम,बुटवलको एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल द्वितीय र बुद्ध पब्लिक मावि देवदह तृतीय भएका छन् । न्यु होराईजन अंग्रेजी मावि बुटवलले आयोजना गरेको २९ औ प्रदेशस्तरिय हाजिरिजवाफ

दाङ तुलसीपुरको दमारगाउँमा तमु ल्होसारको विशेष रौनक (तस्वीरसहित)

दाङ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व हर्स उल्लासका साथ आज देशभर मनाइरहेका छन् । दाङमा बसोबास गर्ने गुरुङ समुदायले पनि आज जिल्लाका विभिन्न स्थानमा यो पर्व मनाइरहेका छन् । यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका-३,दमारगाउँमा भेला भएर गुरुङ समुदायले यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायहरु आफ्नो

लुम्बिनी प्रदेश सभा सांसदको शपथ पुस १७ गते हुँदै, प्रदेश सभाको अधिवेशन १८ गते दाङ देउखुरीमा

दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरुको शपथ पुस १७ गते हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने कार्यक्रम तय भएको छ भने पहिलो अधिवेशन पुस १८ गतेदेखि दाङको देउखुरीमा रहेकोे आफ्नै भवनमा हुने छ । [caption id="attachment_196" align="alignnone" width="300"] लुम्बिनी प्रदेशसभा को नवनिर्मित भवन

सम्वन्धित समाचारहरु