अमेलियामा रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि घाइते

दाङ।दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन्। काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बस आज मंगलबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार पुर्व पश्चिम राजमार्ग

सल्यान कपुरकोटमा जीप दुर्घटना हुँदा दाङका दुई जनाको मृत्यु

सल्यान । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका दुबै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका १८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै घाइते

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगद सहित एक सरकारी अधिकृत पक्राउ

दाङ। नेपालगञ्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित एकजना सरकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै अर्का एक कर्मचारी फरार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिएको हो। विमानस्थल प्रहरीकाअनुसार

रापती समाज काठमाण्डौको आयोजनामा सांस्कृतिक तिज मिलन कार्यक्रमको सम्पन्न ।

काठमाडौं ।   रापती समाज काठमाडौंको  आयोजनामा   शुक्रबार काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ  ।  समाजकी  अध्यक्ष सीमा पुरीको अध्यक्षता  र   समाजका आजीवन सदस्य  एबम नेपाल सरकारको तर्फ बाट थाइल्याण्डका राजदुत धन बहादुर वलीको प्रमुख आतिथ्यता  एबम बरिस्ठ गीतकार एबम लोक गायिका चन्द्र कला शाहा को बिशेस उपस्थिति र

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु,३०घाइते

दाङ । बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । कोहलपुरको शमशेरगञ्जमा राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनु भयो । डीएसपी डाँगीका अनुसार दाङको चखौराबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१

सम्वन्धित समाचारहरु