दाङ तुलसीपुरका एक सय बढी सहकारी संस्था सम्पर्क बिहिन,बचत कर्ताको करोडौं रकम जोखिममा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीको नियमनमा समस्या देखिएको छ । सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत नआएको पालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको सहकारी तथा रोजगार प्रबर्द्धन शाखाका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या हरेक बर्ष

सहकारी को बित्तिय संकट समाधान को लागि सरोकारवाला गम्भीर बनौ : के.बी.उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका नव निर्बाचित अध्यक्ष के.बी.उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । बुधबार नेपाल सहकारी पत्रकार समाजका पदाधिकारीहरुसंग बैंकको कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै अध्यक्ष उप्रेतीले सहकारीसंगै समग्र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान

१७ औं वर्ष प्रवेशको अवसरमा मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले गर्‍यो कार्यक्रम

सल्यान । मुक्तिनाथ विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सव भब्य रुपमा मनाएको छ । २०६३ पुस १९ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकउत्वसको अवसरमा सल्यानमा समेत विविध कार्यक्रम आयोजना गरि मनाएको छ। मंगलबार सल्यान श्रीनगर शाखाले आयोजना गरेको १७ औं वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा सल्यानका प्रमुख जिल्ला

राहदानी बिभागको सिस्टममा समस्या आउँदा राहदानी वितरण बन्द

काठमाडौ । राहदानी विभागको केन्द्रीय सिस्टममा आएको समस्याले आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले बताएको छ । राहदानी विभागका निर्देशक दुर्पदा सापकोटाका अनुसार अहिले समस्या समाधानका लागि बिभागले निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन

सल्यानमा आजदेखि बृहत साँस्कृतिक महोत्सव सुरु

सल्यान । सल्यानमा बुधवारदेखि बृहत सल्यान लघु घरेलु, उद्योग, कृषि, पशु पर्यटन तथा सांस्कृतिक महोत्सव विभिन्न सांस्कृतिक झाँकीहरुको  र्‍याली  सहित उद्घाटन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू) को झाँकी

सम्वन्धित समाचारहरु