दाङ तुलसीपुरका एक सय बढी सहकारी संस्था सम्पर्क बिहिन,बचत कर्ताको करोडौं रकम जोखिममा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीको नियमनमा समस्या देखिएको छ । सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत नआएको पालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको सहकारी तथा रोजगार प्रबर्द्धन शाखाका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या हरेक बर्ष

प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा कम्बोडियामा ज्यान गुमाएका पाण्डेको परिवारलाई सहयोग गर्ने  प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्बोडियाको क्यासिनो आगलागिमा केहि दिन अघि ज्यान गुमाउनु भएको निराकार पाण्डेका बुवासँग भेट गर्नुभएको छ । प्रचण्डले सिंहदरबारस्थित मन्त्रीपरिषदको कार्यालयमा बोलाई आज कम्बोडियामा ज्यान गुमाउनुभएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको हो। भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना

रोल्पाबाट प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन पुनः माओवादी केन्द्रमै प्रवेश

काठमाडौं । गत मंसिर ४ मा भएको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका दीपेन्द्र कुमार पुनमगर (सिजल) पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनका सझा उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुन विरुद्ध

१७ औं वर्ष प्रवेशको अवसरमा मुक्तिनाथ विकास बैंक श्रीनगर शाखाले गर्‍यो कार्यक्रम

सल्यान । मुक्तिनाथ विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सव भब्य रुपमा मनाएको छ । २०६३ पुस १९ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकउत्वसको अवसरमा सल्यानमा समेत विविध कार्यक्रम आयोजना गरि मनाएको छ। मंगलबार सल्यान श्रीनगर शाखाले आयोजना गरेको १७ औं वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा सल्यानका प्रमुख जिल्ला

राहदानी बिभागको सिस्टममा समस्या आउँदा राहदानी वितरण बन्द

काठमाडौ । राहदानी विभागको केन्द्रीय सिस्टममा आएको समस्याले आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले बताएको छ । राहदानी विभागका निर्देशक दुर्पदा सापकोटाका अनुसार अहिले समस्या समाधानका लागि बिभागले निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन

सम्वन्धित समाचारहरु