तुलसीपुर चेम्बरद्वारा गत बर्ष लगाएको तुलसीपुर महोत्सवको हिसाब सार्बजनिक,झन्डै ४ लाख घाटा

दाङ । तुलसीपुर चेम्बरले गत बर्ष तुलसीपुरमा लगाएको महोत्सवको हिसाब सार्बजनिक गरेको छ । बिहिवार आज तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुरमा एक पत्रकार सम्मेलन गरेर गत महोत्सवमा भएको आय-ब्ययको हिसाब सार्बजनिक गरेको हो।अघिल्लो बर्ष पुस १ देखी १२ सम्म तुलसीपुरमा लागेको महोत्सवको हिसाब आज सार्बजनिक गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका

यातायात मन्त्रालयमा दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल

काठमाडौं। सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ- 'दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोपि (हेल्मेट) लगाउनुपर्छ।' खासगरी मोटरसाइकल/स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउदा दुर्घटना र

यस बर्षको एसईई परीक्षा चैत १७ देखी हुने (तालिका सहित)

काठमाडौँ । यस बर्ष चैत १७ देखी सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ बोर्डले आज शनिबार सार्बजनिक गरेको तालिका अनुसार आउँदो चैत १७ गतेदेखि सुरु भएर (एसईई) परीक्षा चैत २९ गते सकिनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ । हेर्नुहोस् (एसईई)परीक्षा

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । शनिबार आज भैरहवामा आयोजित एक कार्यक्रममा उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनु भएको हो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले एलिजालाई अब के जिम्मेवारी दिने भन्ने कुराको निर्णय अब बस्ने पार्टीको बैठकले निर्णय गर्ने बताउनु

दाङमा आठ महिनाभित्र आधुनिक सिनेमा हल निर्माण गर्छौ : नायक अर्जुन श्रेष्ठ

दाङ । अभिनेता अर्जुन श्रेष्ठले दाङमा आफुले आधुनिक प्रविधियुक्त सिनेमा हल  निर्माण गर्ने तयारी गरेको बताउनु भएको छ । शनिवार चलचित्र पत्रकार सघ नेपाल, दाङ शाखाको आयोजनामा तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा श्रेष्ठले कोरोना महामारीले गर्दा दाङका धेरैजसो सिनेमा हलहरु बन्द अबस्थामा रहेकोले आफ्नो पहलमा करिब आठ महिना भित्र आधुनिक प्रविधियुक्त

सम्वन्धित समाचारहरु