विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिनुभएको हो । “वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन” वहाँले भन्नुभयो, “नेपाल स्वतन्त्र भएर

ओजोन बहुउद्देश्यीय सहकारी संस्था को अर्ध वार्षिक समिक्ष गोष्ठी तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर  भक्तपुरको सुर्यविनायक नगरपालिका ९  पलासे स्थित ओजोन बहुउद्देश्यीय सहकारी लि ले आर्थिक वर्ष २०७९-०८० को अर्ध वार्षिक समिक्षा गोष्ठी आइतबार सम्पन्न गरेको छ । संस्थाकि अध्यक्ष अनिता महत को अध्यक्षता एबम सुर्यविनायक नगर पालिका का सहकारी शाखा प्रमुख राजेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता तथा इनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका

देशको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

सुर्खेत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नारायणकाजी श्रेष्ठले सामाजिक न्याय सहितको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ। बिहीबार आज सुदूरपश्चिम जानेक्रममा सुर्खेत आउनु भएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले देशमा आर्थिक तरला देखाउदै

सुरु भयो सीता एयरको दाङ-काठमाडौं व्यवसायिक उडान

दाङ। बुधबारबाट निजी वायुसेवा सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। माघमा परीक्षण उडान गरेको सीताले आजबाट हप्ताको तीनवटा उडान गर्ने जनाएको छ। सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रका अनुसार नागरिक उड्डयन प्राधिकरणले सीतालाई सोमबार, बुधबार र शनिबार उडान गर्ने अनुमति दिएको छ। यसअघि नेपाल वायुसेवा निगमले

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति

सम्वन्धित समाचारहरु