Logo
१८ मंसिर २०८०, सोमबार
तुलसीपुर दमार गाउँमा अन्य पार्टी परित्याग गरेर ६१ जना युवा माओवादी केन्द्रमा समाहित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-३ दमारगाउँ का हेमराज बि क र सुन्दर बि क को नेतृत्वमा ६१ जना युवाहरु नेकपा माओवादी केन्द्रमा समाहित हुनु भएको छ। माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिकले दिनुभएको जानकारी अनुसार आईतबार भएको जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत भएको कार्यक्रममा सोही बराबरका युवा प्रवेश

लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

दाङ। लुम्बिनी प्रदेश सरकारले सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

तुलसीपुर । गएराति गएको भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय  गरेको छ। शनिबार दाङ तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो।साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री Rekha Sharma को आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लष्टर सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले भूकम्प प्रभावित क्षेत्रहरुमा टेलिफान

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९

सम्वन्धित समाचारहरु