नेकपा (माओवादी केन्द्र) तुलसीपुर ९ नम्बर वडाको बिस्तारीत बैठक सम्पन्न

तुलसीपुर । नेकपा(माओवादी केन्द्र)तुलसीपुर उपमहानगरपालिका -९,नम्बर वडाको बिस्तारीत बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष मदन प्रकाश हमालको अध्यक्षता तथा तिन महिने अभियान इन्चार्ज सिता वलीको प्रमुख आतिथ्यतामा भएको उक्त बिस्तारित बैठकले भदौ १६ गते हुने वडा भेलालाई भब्य बनाउने र वडा कमिटीको टिम तिन महिने अभियानमा जनताको घर-घर जाने निर्णय

तुलसीपुरमा सुविधा सम्पन्न महिला बन्दीगृहको उद्घाटन

तुलसीपुर। दाङको तुलसीपुरमा सुविधा सम्पन्न महिला बन्दीगृहको उद्घाटन गरिएको छ । ३ करोड ८८ लाख ७ हजार लागतमा १८ कोठे भवन निर्माण गरिएको तुलसीपुर कारागार शाखा प्रमुख चिन्तामणि रेग्मीले जानकारी दिनुभयो । २०८० भदौ १ गते भवनको निर्माण कार्य पुरा गर्ने गरि प्रशंसा कन्ट्रक्सनले २०७८ साउन २५ गते सम्झौता गरेको

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्: गृहमन्त्री श्रेष्ठ

काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताउनुभएको छ । तर, आम जनतामा भने त्यसले आशा जगाएको उहाँको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै

सल्यानमा भएको गाडी दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन

सल्यान । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र थुप्रै घाइते भएसंगै जिल्ला प्रशासन कार्यालय सल्यानले एक छानबिन समिति गठन गरेको छ। यस घटना लगत्तै जिल्ला प्रशासन कार्यालय सल्यानले सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको नेतृत्वमा यस घटना घट्नुको कारण पत्ता लगाउन पाँच

मन्त्री शक्ति बस्नेतको जनसम्पर्क सल्लाहकारमा तिलकराज भण्डारी

सल्यान।उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतको जनसम्पर्क सल्लाहकारमा सल्यानका तिलकराज भण्डारी नियुक्ति हुनुभएको छ । भण्डारी अखिल (क्रान्तिकारी) का पुर्व उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुनुहुन्छ। शक्ति बहादुर बस्नेत माओवादी केन्द्रबाट गठबन्धनको तर्फबाट गत निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै बर्तमान प्रचण्ड नेतृत्व सरकारको

सम्वन्धित समाचारहरु