भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९

सरकारी कार्यालय खुल्ने समय घटाइयो,भोलिदेखि  ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय भोलि ९बिहीबार० देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएको छ। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्ने छन्। यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय

जापानलाई हराउँदै नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ ।  मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गरेको छ ।  शनिबार जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराउँदै नेपाल फाइनलमा पुगेर आगामी यू—१९ एसिया कपका लागि आफ्नो स्थान पक्का गरेको छ । शनिबार सम्पन्न उक्त खेलमा टस हारी पहिले ब्याटिङको

शान्तिनगरमा विवाह गर्ने जोडिलाई वडाको सिफारिस अनिवार्य बनाउन आवश्यक छ : वडा अध्यक्ष वली

दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल वलीले आगामी दिनमा विवाह गर्ने जोडिलाई वडाको सिपारिस अनिवार्य गराउन आवश्यक भएको बताउनु भएको छ। समाजमा बाताबरणिय शिक्षाको बिकास SEED र IM नेपालको संयुक्त साझेदारीमा संचालित बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियानको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष वलीले उक्त

मुलुकको शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण हुन्छ :खरेल

सल्यान ।सल्यानका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले मुलुकको शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका अहम् रहेको बताउनुभएको छ । उहाँले समाजका हरेक नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउने र मानवअधिकारको संरक्षण गर्दै मुलुकको शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका अहम् रहेको बताउनुभएको हो । ६८ औँ प्रहरी दिवसका अवसरमा

सम्वन्धित समाचारहरु