तुलसीपुरमा रहेक न्यू नेपाल सुनचादी पसलमा भीषण आगलागी

तुलसीपुर । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित रास्ट्रीय बाणिज्य बैंकको तल्लाे तलामा  रहेको न्यू नेपाल सुनचादी पसलमा उक्त आगलागी भएको हो। पसल बन्द गरेको बेला आगलागी भएको हो । प्रहरीका अनुसार अहिले

तुलसीपुरको एक प्लाष्टिक गोदाममा आगलागी

तुलसीपुर, १ माघ । तुलसीपुरमा प्लाष्टिक गोदाममा केहिबेर अघि आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकैको उक्त गोदाममा आगलागी भएको हो । तुलसीपुर ५ स्थित वडा कार्यालय छेउमा रहेकाे व्यवसायी तथा तुलसीपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रमोद सोनिको प्लाष्टिक गोदाममा भिसन आगलागीले लाखौंको क्षति

कर्णाली सरकारको एक बर्ष : यि हुन् मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्व सरकारका कार्य प्रगति

सुर्खेत।कर्णाली प्रदेश सरकारको एक बर्ष कार्यकाल पुरा भएको अवसरमा मुख्यमन्त्री राजकुमार शर्माले शनिबार वर्ष दिनको कार्य प्रगति सार्वजनिक गर्नुभएको छ। प्रदेश सरकारले एक बर्ष कार्यकाल पुरा गरेको अवसरमा मुख्यमन्त्री शर्माले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकारहरु संग प्रेस मिट गर्दै प्रगति प्रतिबेदन सार्वजनिक गर्नुभएको हो। शर्माको नेतृत्वमा एक बर्ष कार्यकाल

राप्ती नदी बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

तुलसीपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती नदीमा शुक्रबार राति साढे १० बजे भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँकेका चार, भारतीय नागरिक तीन, रुकुम पश्चिम, चितवन, मकवानपुर, काठमाडौं र जुम्लाका एक–एकजना छन् । दुर्घटनामा परी बाँकेको खजुरा गाउँपालिका–३ का सञ्जय केसी,

रास्वपाले गर्‍यो गौशाला २६ को भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्ता निलम्बन

काठमाडौं ।नेपाली क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी भनिएकि गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा  सार्वजनिक गर्ने एक जना आफ्ना कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको हो । लामिछानेबाट पीडित भनिएकि युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्बजनिक गर्ने रास्वपाका कार्यकर्ता दिवश सापकोटालाई बिहीबार उक्त पार्टीले निलम्बन गरेको जनाएको छ। रास्वपाको प्रवास

सम्वन्धित समाचारहरु