© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ। संसदीय दलको बुधवारको बैठकले प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहको प्रस्तावमा कँडेल नेता चयन हुनुभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली सह-इन्चार्ज गुलाबजंग शाहले बताउनु भयो। यसअघि
दाङ । दाङको तुलसीपुरमा एक ब्यक्तीको बैंक रकम चोरी भएको छ । मंगलबार विहान दंगीशरण गाउँपालिका–५ मिरौली निवासी घर भई हाल तुलसीपुरमा ब्यबसाय गर्दै आउनुभएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैँया चोरी भएको हो । बुधबार विहान ज्ञानबहादुर चौधरीको फेसबुक म्यासेन्जरमा आफू एनआईसी एसिया बैंकको कर्मचारी भएको भन्दै