बिश्वप्रसिद्ध फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं । ब्राजिलका पूर्व खेलाडी तथा महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। इन्स्टाग्राममा पेलेकी छोरी केली न्यासिमेन्टोले महान फुटबलर पेलेको निधनको पुष्टि गर्दै लेख्नुभएको छ,'हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली!' यसअघि पेलेले तीन पटक सन् 

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद्‌ बैठकका हेर्नुहोस् ६ निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले राजस्व प्रशासनमा आवश्यक पुनसंरचना गर्ने गर्ने निर्णय गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको  पहिलो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै,सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राजस्वको लक्ष्य

लुम्बिनी प्रदेश सभा सांसदको शपथ पुस १७ गते हुँदै, प्रदेश सभाको अधिवेशन १८ गते दाङ देउखुरीमा

दाङ । लुम्बिनी प्रदेश सभा सदस्यहरुको शपथ पुस १७ गते हुँदै छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने कार्यक्रम तय भएको छ भने पहिलो अधिवेशन पुस १८ गतेदेखि दाङको देउखुरीमा रहेकोे आफ्नै भवनमा हुने छ । [caption id="attachment_196" align="alignnone" width="300"] लुम्बिनी प्रदेशसभा को नवनिर्मित भवन

दाङमा वेवारिसे अवस्थामा फेला परेका एक पुरुषको मृत्यु

दाङ । दाङमा वेवारिसे अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमका अनुसार मंगलबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्वर्गद्धारी गेट नजिक नामथर नखुलेका अन्दाजी ५०/५५ वर्षिय एक जना पुरुषको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमका

सल्यानमा आजदेखि बृहत साँस्कृतिक महोत्सव सुरु

सल्यान । सल्यानमा बुधवारदेखि बृहत सल्यान लघु घरेलु, उद्योग, कृषि, पशु पर्यटन तथा सांस्कृतिक महोत्सव विभिन्न सांस्कृतिक झाँकीहरुको  र्‍याली  सहित उद्घाटन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू) को झाँकी

सम्वन्धित समाचारहरु