निलकण्ठ नगरपालिकामा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । "सम्बृद्ध निलकण्ठ नगरको आधार : कृषी पर्यटन उद्यमशीलता सहितको पूर्वाधार"  भन्ने मूल नाराका साथ निलकण्ठ नगरपालिका को आयोजना एवं इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा यहि जेठ २ गते देखि ४ गते सम्म  धादिंग जिल्लाको धादिंगबेशीमा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । तालिमको  समापन 

सबैखाले फोहोर निर्मूल पार्छौं: प्रधानमन्त्री प्रचण्ड 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ।शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।   उहाँले शहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको भन्दै सरकार राजनीतिक

शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एसका नेता तथा जनवर्गीय संगठनका नेताहरूसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै

विषादी सेवनबाट सल्यानमा एक बालकको मृत्यु

सल्यान।सल्यानको बागचौरमा विषादी सेवन गर्दा एक १२ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका-४ लौराबाङ निवासी १२ वर्षीय रबिन पुनको विषादी सेवनबाट मृत्यु भएको हो । आमा र दाईसँग बारीमा काम गर्ने क्रममा सामान्य विवाद हुँदा रबिनले घरमा आएर नुभान नामक विषादी सेवन गरेको उनको

बंगलाचुलीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा स्थानियको उल्लेख्य सहभागीता

कमिरेचौर,दाङ।बंगलाचुली गाउँपालिका वडा नम्वर एकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि छनौट भएको योजनामा स्थानियको उत्तसाहजनक सहभागिता रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममाको लागि फारम भरेका स्थानियहरु अहिले दैनिक ज्यालामा योजना सम्पन्न गर्नका लागि सहभागि भएका हुन् । बंगलाचुली गाउँपालिका वडा नम्वर एकको खिरुवापाटा देखि प्यारधारा सम्मको करिम ६ सय मिटर पैदल

सम्वन्धित समाचारहरु