पेट्रोल डिजेलको मुल्य बढ्यो,घट्यो ग्यासको मूल्य

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल डिजेल को मुल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले मुल्य बढेको छ। (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी यसअघि १ हजार ७ सय ९०

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ ।

तेक्वान्दोमा सुर्खेतकी बस्याललाई कोरियामा स्वर्ण पदक

सुर्खेत। सुर्खेतकी चेली नन्दा बस्यालले कोरियामा स्वर्ण पदक जित्नु भएको छ । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा उहाँले स्वर्ण पदक जित्नु भएको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्यसमेत रहनुभएकि नन्दा बस्यालले इरानलाई फाइनलमा हराउँदै स्वर्ण जित्नुभएको हो। कुल ५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दासहितका

दाङमा सर्पको टोकाइबाट सल्यानका वलीको मृत्यु

दाङ । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मा रहेको मामाघर आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो । सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा

राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड १२ घण्टापछि सुचारु

दाङ।अविरल वर्षापछि ढुङ्गा खस्दा अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट–५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा अवरुद्ध सडक आइतबार साँझ ७ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा

सम्वन्धित समाचारहरु