Logo
३० फाल्गुन २०८२, शनिबार
दाङका निजी विद्यालयलाई कडा टक्कर दिने तुलसीपुर सेन्टरले मनायो आफ्नो ५४ औं वार्षिकोत्सव

तुलसीपुर,दाङ । तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले आफ्नो ५४औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि खड्काले भन्नुभयो,'सामुदायिक विद्यालयहरूको शैक्षिक र भौतिक प्रगतिमा

आबिस्कार इलेक्टि्रकल एसोसिएसनको दोस्रो अधिबेशनबाट अध्यक्षमा भरत शर्मा सर्बसम्मत

तुलसीपुर। आबिस्कार इलेक्टि्रकल एसोसिएसन, तुलसीपुरको दोस्रो अधिवेशनले पुनः भरत प्रसाद शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । दाङको दंगिशरण गाउँपालिका-३ मा रहेको रानीबन पार्कमा सम्पन्न उक्त अधिवेशनले उपाध्यक्षद्वय कृष्ण प्रसाद भण्डारी र प्रकाश चौधरी , महासचिव थम्मन बहादुर भण्डारी ,सचिव दुर्गा बहादुर चौधरी र कोषाध्यक्षमा काशीराम केसीलाई

दाङ तुलसीपुरबाट प्रचण्ड गर्जन : ‘हाम्रा गल्ती सच्याउछौं, तपाईहरुले ८४ मा बहुमत दिनुहोस् ‘

दाङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरुबाट भएका गल्ती कमजोरी सच्याउन तयार भएकोले आउँदो ८४ को निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटिले शुक्रबार तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष

अखिल क्रान्तिकारीको अध्यक्षमा यसकारण मेरो उम्मेदवारी : उपदेशकुमार यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को भोलि (माघ १२ गते) हुने हुने आन्तरिक निर्वाचनका लागि सबै उम्मेदवारले प्रचार प्रसार लाई तीब्र बनाउनु भएको छ । अहिले क्रान्तिकारीको नेतृत्वका लागि ६ जना मैदानमा होमिएको अवस्था छ। जसमध्ये उपदेशकुमार यादव सबैभन्दा बढी चर्चामा रहनुभएको छ। यसैगरी सुदिन पौडेल,

ज्ञानेन्द्र शाहीले सल्यानमा माओवादी विरुद्ध एक शब्द नबोल्दा समेत कपुरकोटका भण्डारीलाई गालि !

सल्यान । यहि माघ १ गते कपुरकोट गाउँपालिका वडा नम्बर ६ को सातामुल भन्ने स्थानमा एउटा भब्य कार्यक्रम सम्पन्न भयो।त्यस सभामा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले समग्र कर्णालीको बिकास गर्ने आफ्नो धोको भएको बताउदै सल्यानलाई समेत बिकासमा पछि पर्न नदिने घोषणा गर्नुभयो । [caption id="attachment_2484" align="aligncenter" width="300"] कपुरकोटको कार्यक्रममा जुम्लाका सांसद

सम्वन्धित समाचारहरु