Logo
३० फाल्गुन २०८२, शनिबार
जन्मदिनको अवसरमा व्यवसायी वलीद्वारा २५ विद्यार्थीलाई सहयोग

जन्मदिनको अवसरमा व्यवसायी वलीद्वारा २५ विद्यार्थीलाई सहयोग दाङ। तुलसीपुर–५ निवासी व्यवसायी गङ्गा ओलीले आफ्नो जन्मदिनको अवसरमा २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। उहाँले तुलसीपुर–५ स्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा आर्थिक अवस्था कमजोर २५ जना विद्यार्थीलाई करिब २० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री तथा जुत्ता

तुल्सीपुरमा एक महिनासम्म भोलिदेखि अखण्ड हरिनाम संकीर्तन हुने

तुलसीपुर । तुलसीपुर–६ रजौरास्थित श्री बैकटेश लक्ष्मीनारायण मन्दिरमा पहिलो पटक एक महिनासम्म अखण्ड हरिनाम संकीर्तन कार्यक्रम सुरु भएको छ। धार्मिक तथा आध्यात्मिक वातावरण सुदृढ गर्ने उद्देश्यले मंगलबारदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ। संयोजक खगेन्द्रराज बस्यालका अनुसार चैत ११ गतेसम्म निरन्तर रूपमा हरिनाम संकीर्तन सञ्चालन हुनेछ। कार्यक्रममा दैनिक भजन–कीर्तन, प्रवचन

नेकपा सल्यानद्वारा निर्वाचनका लागि मूल समिति गठन, तीन चरणमा कार्यक्रम तय

सल्यान।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन मूल समारोह समिति गठन गरेको छ। पार्टीका केन्द्रीय सदस्य प्रकाश ज्वालाको संयोजकत्वमा ६ वटा उपसमिति तथा सबै उपसमितिका संयोजकहरू सम्मिलित निर्वाचन परिचालन सचिवालय समेत गठन गरिएको हो। मूल समारोह समितिको सहसंयोजकमा केन्द्रीय सदस्य टेकबहादुर बस्नेत र सचिवमा रत्नबहादुर वलीलाई जिम्मेवारी

आज तुलसीपुर महोत्सवमा चर्चित गायिका शान्तिश्री परियार आउँदै

दाङ । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार विशेष प्रस्तुति रहने भएको छ। प्रचारप्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार  महोत्सवमा आज पुस १८ गरेको प्रमुख आकर्षणका रूपमा शान्तिश्री परियारको साङ्गीतिक प्रस्तुति रहनेछ। यसैगरी अन्य कलाकारहरूमा प्रेम प्रकाश ओली,दामोदर बस्याल लगायतको विशेष प्रस्तुति रहनेछ। यसैगरी

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका ज्योती मगर आउँदै

दाङ । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज १६ औँ दिनमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको विशेष प्रस्तुति रहने भएको छ। प्रचारप्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार  महोत्सवको १६ औँ दिनमा प्रमुख आकर्षणका रूपमा ज्योति मगरको साङ्गीतिक प्रस्तुति रहनेछ। यसैगरी अन्य कलाकारहरूमा कमल बी.सी माइलदाई लगायतको विशेष प्रस्तुति रहनेछ।

सम्वन्धित समाचारहरु