© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
तुलसीपुर । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रानीमहललाई लिने गरिन्छ। कालीगण्डकी नदी किनारमा रहेको रानीमहललाई तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’को सम्झनामा महल बनाउनुभएको इतिहास बिदको भनाइ रहेको छ।काली गण्डकीको किनारमा बनाइएको रानीमहल पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै १३ किलोमिटर उत्तरमा रहेको छ। इतिहास बिदका अनुसार विसं १९५० मा शिलान्यास
दाङ । आजदेखि सुरु भएको "दोस्रो तुलसीपुर महोत्सव २०८१" को उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले देशबाट भैरहेको युवा पलायन रोक्न सबै लाग्नुपर्ने बताउनुभयो ।मन्त्री न्यौपानेले भन्नुभयो,'पछिल्लो समय देशबाट भैरहेको युवा पलायनलाई रोक्न राज्यका तिनै तह लाग्नुपर्ने देखिन्छ। युवालाई यहि आफ्नो गाउँमै केहि उद्यम संग
दाङ । बिहीबार बाट सुरु हुन लागेको "दोस्रो तुलसीपुर महोत्सव २०८१" को उद्घाटन गर्न लुम्बिनी प्रदेशका उद्योगमन्त्री प्रचण्ड बिक्रम न्यौपाने आउने हुनुभएको छ । हिजो पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्स तुलसीपुरले महोत्सव उद्घाटन गर्न उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी आउने जानकारी गराए पनि मन्त्री भण्डारीको कार्यब्यस्तताले उहाँ आउन नसकेको
तुलसीपुर । नेकपा (माओवादी केन्द्र) ले आज फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर दाङ लगायत अन्य जिल्लाहरुमा मनाइँदै छ। नेकपा माओवादी केन्द्रले आज तुलसीपुरका विभिन्न वडामा रचनात्मक कार्य गरेर मनाउने निर्णय गरेको छ। यस क्रममा तुलसीपुर उपमहानगरपालिका ९ वडा कमिटीको आयोजनामा अहिले रक्तदान कार्यक्रम जारी छ। नेकपा
दाङ । दाङको तुलसीपुरमा ‘दोस्रो तुलसीपुर महोत्सव’ हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाुगन १ गतेदेखि १६ गतेसम्म हुन लागेको हो । तुलसीपुर चेम्बरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा "स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार विस्तार" भन्ने मुल नाराका साथ कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति