भोलि देखि सुरु हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा – आयोजक

काठमाडौं :  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा यहि  चैत्र २३, २४ र २५ गते हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको

देश भर उल्लास र आक्रोश सहित ६६ औ राष्ट्रिय सहकारी दिवस मनाइयो

काठमाडौं : ६६ औं राष्ट्रिय सहकारी दिवस देश भर बिबिध कार्यक्रम  गरी सोमबार मनाइयो  । नेपालको  सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघले यो वर्षका लागि ‘सहकारीको दिगोपन, स्वनियम र सुशासन’ भन्ने नारा  तय गरेको

रास्वापा सभापति रवि लामिछानेद्वारा चितवन-२ मा उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज उम्मेदवारी दर्ता गर्नुभएको छ। आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शोमबार बिहान आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ।

सनराइज बैंकको संस्थागत सामाजिक उतरदायित्व सम्पन्न

दाङ, चैत १९। तुलसिपुर स्थित सनराइज बैंकको शाखा कार्यालयले शुक्रवार एक कार्यक्रमका बिच तुलसिपुर मेट्रो कलेज र राप्ती बबइ क्याम्पसलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक एक थान " स्यानेटरी प्याड भेन्डिङ मेसिन" सहयोग स्वरूप

लुम्बिनी प्रदेश : सहकारी संस्था साढे ७ सय ८१ हेर्न कर्मचारी ४ मात्र

देउखुरी  । लुम्बिनी प्रदेश सरकारले छुट्टै सहकारी ऐन तथा नियमावली, सहकारी रजिष्ट्रारको कार्यालय, प्रादेशिक सहकारी विकास बोर्डको स्थापना गरेपनि अझैसम्म सहकारी क्षेत्रका लागि आवश्यक पर्याप्त जनशक्ति भने व्यवस्थापन गर्न नसकेको पाइएको छ  । प्रदेश सरकार