© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल डिजेल को मुल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले मुल्य बढेको छ। (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी यसअघि १ हजार ७ सय ९०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचीपूर्वक जिज्ञाशा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ ।
सुर्खेत। सुर्खेतकी चेली नन्दा बस्यालले कोरियामा स्वर्ण पदक जित्नु भएको छ । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा उहाँले स्वर्ण पदक जित्नु भएको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्यसमेत रहनुभएकि नन्दा बस्यालले इरानलाई फाइनलमा हराउँदै स्वर्ण जित्नुभएको हो। कुल ५७ वटा राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दासहितका
दाङ । दाङमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई दाङको शान्तिनगर गाउँपालिका–७ मा रहेको मामाघर आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो । सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा
दाङ।अविरल वर्षापछि ढुङ्गा खस्दा अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । राप्ती राजमार्गको दाङ –सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट–५ टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा अवरुद्ध सडक आइतबार साँझ ७ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा