© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाडौं । काठमाडौं ३१ मिनभवन, शान्तिनगर मा अवस्थित दिर्घकालिन बहुउद्देश्यीय सहकारी संस्था लि को आयोजना एबम नेपाल रेडक्रस सोसाइटी सतुंगल शाखाको प्राबिधिक सहयोगमा शुक्रबार शान्तिनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्था का अध्यक्ष्य श्याम प्रसाद पुडासैनी को अध्यक्षता सम्पन्न रक्तदान कार्यक्रममा करिब ४० जना दाता हरुले आफ्नो अमुल्य
दाङमा जन्मि हुर्कि अध्यन गरि काठमाडौं लाई कर्म थलो बनाउनु भएकी नेपाली साहित्यिक जगतमा उदाएमान सर्जक, युवा साहित्यकार, सहकारी कर्मी एबम समाजसेवि आदरणीय सीमा पुरी सहकारी अभियानमा वर्षौ देखि निरन्तर योगदान गर्दै आउनु भएको छ । उहाँको पहिलो उपन्यास 'परी ' एक सामाजिक र मनोबैज्ञानिक सम्बेग हरुको समिश्रण हो ।
तुलसीपुर । दाङको तुलसीपुरमा निशुल्क सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार मितेरी क्लबको आयोजना,तुलसीपुर नगर स्वास्थ केन्द्र र नागरिक केयर हस्पिटल प्रा.लि को प्राबिधिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-५ नयाँ बसपार्कमा सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र शाहको