© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
सल्यान । नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेशाकर्मीहरूले सुरु गरेको आन्दोलनलाइ समर्थन सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सल्यानले न्यायोचित पारिश्रमिकको माग राखेको छ । स्वास्थ्य क्षेत्रका पेशागत हकहित, मर्यादा र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सल्यान जिल्ला समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय र प्रशासन मार्फत
तुलसीुर- तुलसीपुर उपमहानगरपालिका–२ अन्तर्गत भ्युडहर सुनपुर सामुदायिक वन र कुहिरोपानी मनकापुरको बीचमा रहेको मनिकापुर–कुहिरेपानी जलाशय (ड्याम) मा अब डुङ्गा सञ्चालन सुरु हुने भएको छ। शुभ दीपावली र छठ पर्वको अवसर पारेर आगामी असोज २९ गते बिहान ११ बजे ड्याम परिसरमा डुङ्गा सञ्चालन कार्यक्रमको औपचारिक उद्घाटन गरिने तयारी भएको छ। उद्घाटन कार्यक्रमका
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सातौँ पूर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीलाई आगामी मंसिर महिनामा महाधिवेशनमा लैजाने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।
तुलसीपुर, दाङ । उज्यालो नेटवर्क एण्ड मल्टिपर्पोज प्रालि मुख्य आयोजक र सह–आयोजक फेलोशिप ट्रेनिङ सेन्टर तुलसीपुरको संयुक्त आयोजनामा भोलि (शुक्रबार) बिहान सरसफाइ कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार तुलसीपुर–५ स्थित अरनीको मैदान परिसरमा बिहान ८ बजेदेखि ९ बजेसम्म सरसफाइ अभियान सञ्चालन हुनेछ। सोही दिन बिहान ९ बजेदेखि उज्यालो नेटवर्क एण्ड
२९ भदौ, तुलसीपुर। जेन जि आन्दोलनका क्रममा भदौ २४ गते आगलागी भई पूर्ण रूपमा नष्ट भएको तुलसीपुर मालपोत कार्यालयमा आजदेखि सरसफाई सुरु गरिएको छ। नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका व्यवसायी तथा मालपोत कार्यालयका कर्मचारीहरूले संयुक्त रूपमा सरसफाई कार्य अघि बढाएका हुन्। तुलसीपुर उपमहानगरपालिका–६ अमिलिया रोडस्थित भाडाको भवनमा