© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाण्डौको टोखा नगरपालिका १० सामाखुसीमा अबस्थित श्रीवज्र बहुउद्देश्यीय सहकारी संस्था गत शनिवार देखि आफ्नो स्थापनाको १७ औ वर्ष प्रवेश गरेको छ । आफ्नो स्पथापनाको १६ औ बसन्त पार गरेको अवसरमा शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सदस्य हरु माझ हर्षोल्लासका साथ खुसि साटेको हो । संस्थाका अध्यक्ष्य सुजित पौडेल को
दाङ ।ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुर दाङ बीच सहुलियत सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता संगै अव ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका कर्मचारी एवं ग्राहकले राप्ती लाईफ केयर हस्पिटलबाट प्रदान गरीने सवै सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् । यहि साता
काठमाडौं । सर्वोच्च अदालतले कोशीमा सभामुखको सहभागितामा गठन भएको सरकारलाई असंवैधानिक ठहर गरेसंगै मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ। न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै सात दिन भित्र नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ ।थापाको नियुक्ति जुन
दाङ, असार २ ।मोडर्न पेन्टाथलोन फेडेरेसन नेपालको मातहतमा रहेको लुम्बिनी प्रदेश मोडर्न पेन्टाथलोन संघले दाङका योगेश मल्लको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ । मोडर्न पेन्टाथलोन फेडेरेसन नेपालको मातहतमा रहेको लुम्बिनी प्रदेश मोडर्न पेन्टाथलोन संघ दाङको तुलसिपुरमा एक कार्यक्रमका बिच गठन गरिएको हो मोडर्न पेन्टाथलोन फेडेरेसन नेपालका केन्द्रीय अध्यक्ष
काठमाडौं १६ जेष्ठ।कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारी संस्था हरुको लागि संचालन गरेको ४ दिने लेखा व्यवस्थापन तालिमको आज एक कार्यक्रमका बीच शुभारम्भ गरेको छ । नगरपालिकाको आयोजना तथा इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर को प्राविधिक सहयोगमा संचालन भैरहेको तालिमको आज एक कार्यक्रमका बीच नगर उप प्रमुख शान्ता