© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । ब्याकवार्ड सोसाइटी एजुकेशन बेशको सहकार्य,आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपाकिकाको समन्वयमा पोषण मार्फत जिबन रुपान्तरण परीयोजना अन्तर्गत पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती तथा सरोकारवालासङ्ग बैठक तथा छलफल कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग
तुलसीपुर। दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा तिज मिलन कार्यक्रम तथा सदस्य स्वागत कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्थाका सदस्य तथा महिला उपसमितिको संयोजक कमला अधिकारीको अध्यक्षता तथा संस्थाका अध्यक्ष डिलाराम बिष्ट को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तिज मिलन कार्यक्रमको उपलक्ष्यमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएको छ ।महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुनुभएको छ ।उहाँको प्रतिस्पर्धी रामकुमारी झाँक्री पराजित हुनुभएको छ। यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित हुनुभएकोछ ।उहाँका प्रतिस्पर्धी रामचन्द्र झा पराजित हुनुभएको छ । यस्तै, खुलातर्फ उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी,
तुलसीपुर । दाङको तुलसीपुरमा कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब १० बजे तुलसीपुर उपमहानगरपालिका -१३, दमागाउँ बस्ने दुर्गा विकको कुवा सफा गर्न भनी कुवा भित्र गएको तर दुवै जना निस्कन नसक्दा निसासिएर गम्भीर घाइते भएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले
तुलसीपुर । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चेम्बरका नव निर्वाचित अध्यक्ष ऋषि राज भण्डारीले आफ्नो जन्मदिनको अबसर र औपचारिक रुपमा अध्यक्षको कार्यबहार सम्हालेको अबसरमा संस्थाको तर्फबाट केहि रचनात्मक कार्य गर्ने आफ्नो योजना अनुरुप रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष