Logo
३० फाल्गुन २०८२, शनिबार
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको प्रथम वार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाले आज आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको  छ। साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्नुभएको थियो।साधारणसभालाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई पनि उद्योगसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिन

एमाले तुलसीपुर उपमहानगरको अध्यक्षमा खत्री चयन

तुलसीपुर । नेकपा (एमाले) तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा रुप बहादुर खत्री चयन हुनुभएको छ। आइतबार तुलसीपुरमा भएको अधिवेशमा खत्री सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो। यस्तै नगर कमिटीकाे  उपाध्यक्षमा लक्ष्मण चौधरी, सचिवमा जित बहादुर खड्का, उपसचिवमा मानबहादुर केसी र रेवती बिक चयन हुनुभएको छ । निर्वाचन समितिका संयोजक विवेक श्रेष्ठका

एमाले घोराही उपमहानगरको अध्यक्षमा तारा पुरी चयन

घोराही । नेकपा (एमाले) घोराही उपमहानगर कमिटीको अध्यक्षमा तारा पुरी चयन हुनुभएको छ। शनिवार घोराहीमा भएको अधिवेशमा पुरी सर्वसम्मत नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो। यस्तै कमिटीको उपाध्यक्षमा बुद्धिराम बुढा, सचिवमा अशोक कुमार चौधरी र उपसचिवमा रेखा वली र सुदिप सुनार सर्वसम्मतले चयन भएको एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले जानकारी दिनुभयो।

बम्पर उपहार सहित सहयोगी साकोसको १४ औं वार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित मुख्य कार्यालय रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १४ औं वार्षिक साधारण आज सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गर्नुभएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले सहकारीलाई सेयर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय

सहयोगी साकोसको १४ औं वार्षिक साधारण सभा आज हुँदै 

तुलसीपुर ।दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित मुख्य कार्यालय रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो  १४ औं वार्षिक साधारण आज गर्ने भएको छ । तुलसीपुर अरनिको मैदान नजिक रहेको समिक्षालय हलमा बिहान ११ बजे साधाणसभा हुने संस्थाका सचिब दुर्गा प्रसाद शर्माले जानकारी दिनुभयो ।शर्माका अनुसार साधारण सभामा १६ वटा

सम्वन्धित समाचारहरु