© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । सामाजिक सञ्जाल विधेयकमा भएका संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गरेको छ। समाजले व्यापक परामर्श गरि विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएकाे छ ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ। भने यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीले उपप्रमुखको जिम्मेवारी पाउनुभएको छ। यसैगरी महत्त्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाउनुभएको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकपछि आईतबार जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय हेर्ने प्रमुखको जिम्मेवारी गोविन्द आचार्यलाई दिएको छ । बरिस्ठ पत्रकार समेत रहनुभएका आचार्यले औपचारिक रुपमा प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाउनुभएको हो । यसअघि स्वकीय सचिव रहनुभएका रमेश मल्लले उपत्यका विशेष प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाउनुभएको
दाङ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाङ तुलसीपुर टरिगाँउको एयरपोर्टलाई राम्रो बनाउन र विस्तार गर्नका लागि आफुले बिज्ञ संग छलफल गर्ने बताउनु भएको छ । शनिबार दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३,चखौरामा आयोजित अन्तर प्रदेशस्तरिय थारु सांस्कृतिक सम्मेलन तथा महोत्सव, मटावाँ, बडघर, भलमन्साहरुको अधिबेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले
दाङ । दाङको तुलसीपुरमा 'दोस्रो तुलसीपुर महोत्सव’ हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी आउँदो फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि, व्यापार, पर्यटन प्रबर्द्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन १ गते देखि १६