तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। वार्षिक साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको भवन

५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने

काठमाडौं : सरकारले पच्चीस करोड रुपैयाँभन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको नियमन, निरीक्षण तथा सुपरिवेक्षण राष्ट्र बैंकले गर्ने गरि तयारि  गरेको छ ।

वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दाे ऋणीको फोटो प्रकाशित नगर्न निर्देशन दिएको छ । विहिबार एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गर्दै राष्ट्र बैंकले ‘कर्जा असुलीको

उपप्रधानमन्त्री श्रेष्ठको पहलमा सडक र पूर्वाधार निर्माण निकायबीच समन्वय सुरु

काठमाडौं। काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायहरूको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक आज भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ। एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग,

आजदेखी दंगीशरणको सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ शुरु

दाङ। दाङको दंगीशरण गाउँपालिका-५,सलौरामा श्रीमद भागबत ज्ञान महायज्ञ आज देखी शुरुभएको छ। सलौरामा रहेको बाल गोपाल मन्दिरमा रास्ट्रशान्ती ,बैदिकसनातन धर्मजागरण ,पितृ उद्दार तथा आत्मकल्याणका लागी श्रीमद भागबत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरीएको बाल गोपाल मन्दिर सलौराका