© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ ।दाङ जिल्ला अन्तरपालिका स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।दाङ जिल्ला खेलकुद बिकास समिति बेल्झुन्डिको आयोजना तथा प्रदेश खेलकुद परिषद लुम्बिनिको तत्तावधानमा यहि जेठ १५ गते देखि प्रतियोगिता सुरु हुनेछ । जिल्ला खेलकुद बिकास समितिको आइतबार बसेको खेल सम्बन्ध संघका अध्यक्ष तथा प्रतिनिधि र कर्मचारी
काठमाडौं । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले आज सरकारसमक्ष विभिन्न माग तथा सुझावसहितको ज्ञापनपत्र बुझाएको छ। प्रेस सेन्टर नेपाल, केन्द्रीय समितिले पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रता हनन्का घट्नाको बढोत्तरी र बन्दै गरेको सञ्चारसँग सम्बन्धित कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने कतिपय प्रावधानप्रति ध्यानाकर्षण गराउँदै सञ्चार
तुलसीपुर । नेकपा (माओवादी केन्द्र) निकट प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुर नगर कमिटिको अध्यक्षमा लिलाधर खड्का(जीवन)लाई चयन हुनुभएको छ । शनिबार तुलसीपुरमा भएको दोस्रो अधिवेशनले खड्काको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा जानका चौधरी, सचिबमा बसन्त थापा,सहसचिबमा नविन बुढा, कोषाध्यक्षमा मुख बहादुर रावतलाई चयन हुनुभएको
दाङ। दाङ विद्युतिय व्यवसायि संघले आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त राज जोशीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका व्यवसायीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बसन्त राज जोशीले उपस्थित सबैलाई
दाङ । दाङको बबई गाउँपालिका–५, बबरपुरका १८ वर्षीय योगेश सुनारको घोडाको लात्तीले हानेर ज्यान गएको छ। बुधबार दिउँसो करिब २ बजे बाटोमा हिँडिरहेका अवस्थामा बबरपुर बसोबास गर्ने ६० वर्षीय झगबिर वलीको घोडाले पछाडिबाट लात्ती हानेको थियो। घोडा मालिक नभएको समयमा उक्त घटेको स्थानीयको भनाइ रहेको छ। लात्तीले वाँया कोखामा गम्भीर