© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
सल्यान । सल्यानका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका बागचौर नगरपालिका र कुमाख गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि चार अर्ब ६९ करोड ६० लाख २५ हजार ९९० रुपैयाँबराबरको बजेट ल्याएका हुन् । जिल्लामा अहिलेसम्मकै
दाङ । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ५० वर्षीय आसाराम बिक विगत पाँच वर्षदेखि दुबै मिर्गौला फेल भई डायलाइसिसमा आश्रित जीवन बिताइरहनुभएको छ। आर्थिक अभावका बीच सहयोगी मन र हातहरूको सहारामा उहाँले हालसम्म डायलाइसिस गर्दै आउनुभएको हो। तर अहिले अवस्था झन जटिल बन्दै गएको उहाँले बताउनुभयो। डायलिसिसका लागि
दाङ । माओवादी केन्द्रको सहायक संगठन योंग कम्युनिष्ट लिंग(वाइसिएल)का केन्द्रीय अध्यक्ष पुष्प वलीले हरेक विपद्मा वाईसिएल अगाडी लाग्ने बताएका छन् । प्रेस सेन्टर तुलसीपुर उपमहानगर शाखाले शनिबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वलीले वाढी पहिरो, डुवान, आगलागीलगायतका विपदमा उद्दारको नेतृत्व वाइसिएलले गर्ने बताएका हुन् ।“जहाँ विपद् हुन्छ, वाईसिल अगाडी लाग्छ,
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ ले स्थानीय कारीगरहरूलाई स्वरोजगार तथा सिपमा आधारित आयआर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले चार थान मोटरयुक्त आरन इलेक्ट्रिक मेसिन (Motorized Electric Blower No. 25) वितरण गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच वडा अध्यक्ष भीम बहादुर योगिको अध्यक्षतामा लाभग्राहीहरूलाई फलामका औजार बनाउन प्रयोग हुने आरन मेसिन
काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। शुक्रबार देशभर