© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
तुलसीपुर । सहयोगी बचत तथा ऋण सहकारी संस्था, तुलसीपुरको आयोजनामा आज तीज मिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संस्थाको महिला उपसमितिकी संयोजक कमला अधिकारीको अध्यक्षता र सहकारीका अध्यक्ष डिलाराम बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा निबर्तमान अध्यक्ष रुपबहादुर खत्री, उपाध्यक्ष लालबहादुर केसी, सचिव दुर्गा प्रसाद शर्मा, लेखा सुपरिवेक्षण समितिका संयोजक
तुलसीपुर।दाङको बिजौरीमा अब शनिबार पनि पसल खुल्ने भएका छन्। बिजौरी उद्योग वाणिज्य संघको शुक्रबार बसेको आकस्मिक बैठकले नजिकिँदै आएका चाडपर्वलाई मध्यनजर गर्दै भोलि साउन २४ गतेदेखि कार्तिक १५ गतेसम्म शनिबार पनि बजार खुला गर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले भदौ १४ गते हुने संघको १२औं वार्षिक साधारणसभालाई भव्य र सभ्य
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका-५ मा अवस्थित कालिका मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन स्थापना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वर्ल्डलिंक कम्युनिकेशनस् तुलसीपुरको आयोजनामा यहि शोमबार कालिका मन्दिर व्यवस्थापन समिति तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रममार्फत मन्दिर परिसर सफा गर्ने कार्यसँगै डस्टबिनको व्यवस्था गरी फोहोर व्यवस्थापनको पहल गरिएको आयोजकले
दाङ । लुम्बिनी प्रदेशसभाको १० दिन पछि आज बस्दैछ । बजेटको बिषयमा किचलो उत्पन्न हुँदा बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालय सूचना जारी गर्दै मंगलबार दिउसो ३ बजेका लागि छैठौं अधिवेशनको चौधौं बैठक आह्वान गरिएको जानकारी दिएको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्य
तुलसीपुर । दाङमा आजदेखी सुनचाँदीका पसलहरु अनिश्चितकालिन बन्द भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा बहुधातु जन्य बस्तुमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायीहरूले आन्दोलनलाई थप सशक्त बनाउदै शुक्रबार देखी व्यवसाय बन्द गरेर विरोध