Logo
३० फाल्गुन २०८२, शनिबार
जेएन जि आन्दोलनमा दिवंगतलाई घरेलु उद्योग महासंघको श्रद्धाञ्जली

दाङ। नेपाल घरेलु तथा साना उद्योग महासंघ, तुलसीपुर शाखाले हालै जे एन जि आन्दोलनमा लागेर दिवंगत हुनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। आइतबार जारी विज्ञप्तिमा उहाँको योगदानले नेपाली समाजलाई ऐतिहासिक, सामाजिक र आर्थिक चेतनामा नयाँ दिशा दिएको उल्लेख गरिएको छ। महासंघका तुलसीपर शाखा अध्यक्ष लालबहादुर केसी र महासचिव भक्तबहादुर ओलीको हस्ताक्षरित

जेनजिको नाममा अमुख राजनितिक गर्ने ब्यक्तिहरु आएर मेरो घर जलाए – गेहेन्द्र गिरि

दाङ । कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिले जेनजिको नाममा अमुख राजनिति गर्ने ब्यक्तिहरुले आफ्नो घर जलाएको बताएका छ्न । उनले आफ्नो सचिबालयबाट फेसबुकमा पोष्ट गर्दै भनेका छ्न-`म कुनै पनि सार्बजनिक पद, जहा मैले जनतालाइ सेवा गर्न सक्छु, तर, उक्त स्थानमा नरहेको म २०६४ सालबाट हो । म जुन बेला ५६/६४

दाङमा उद्योग व्यवसाय महासंघको जिल्ला बैठक सम्पन्न

दाङ । नेपाल उद्योग व्यवसाय महासंघ दाङ जिल्ला समितिको बैठक घोराही उपमहानगरपालिका-१५ स्थित उद्योग वाणिज्य संघको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ। बैठक दाङ जिल्ला अध्यक्ष डिल्ली बहादुर वलीको अध्यक्षतामा र महासंघका केन्द्रीय उपाध्यक्ष ओपेन्द्र बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न पालिकाका अध्यक्षहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका

दाङमा एच आर मिडिया हाउसको दोस्रो वार्षिकोत्सव, पत्रकारलाई सम्मान

दाङ । एच आर मिडिया हाउस प्रालिले आफ्नो दोस्रो वार्षिकोत्सव शनिबार तुलसीपुरमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले दाङको विकासका लागि शीर्ष नेताहरूले गरेको आश्वासन पूरा नभएको उल्लेख गर्दै जनतामा निराशा बढेको बताउनुभयो। उहाँले प्रमुख दलको कमजोरीका कारण नागरिक विकल्प खोज्न थालेको

सल्यानमा एमाले विधान संशोधनबारे सुझाव संकलन

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोश्रो विधान महाधिवेशनमा हुने विधान संशोधन प्रस्तावमाथि सल्यानमा सुझाव संकलन भएको छ । मंगलबार सदरमुकाख मलंगा स्थित एमालेको पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको बैठकमा विधान संशोधनका सम्बन्धमा आएका सुझावहरू संकलन गरी माथिल्लो तहमा पठाउने निर्णय गरिएको जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी

सम्वन्धित समाचारहरु