© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । नेपालीहरुको महान पर्ब बडादसैँ आजबाट सुरु भएको छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरि सुरु गर्ने चलन रहेको छ । दसैँघर तथा पूजाकोठामा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ आजदेखि सुरु भएको छ । आज बिहानै
काठमाडौं । बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ । यस्तै विपद्मा परेर २७ जना अझै ब्यपत्ता भएको आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो । विपद्मा परी हालसम्म १४३ जना घाइते भएको जानकारी दिदै गृहमन्त्री रमेश लेखकले सबै घाइतेको सरकारले
तुलसीपुर । दाङको तुलसीपुरमा विद्युत मर्मत गर्ने भएकाले एक हप्ता विद्युत सेवा अबरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशालीका अनुसार (आजदेखि) १४ असोज देखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरको
काठमाडौं । आजबाट मौसममा क्रमिक सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। (आइतबार) आज बिहान ८:२४ बजे सूचना जारी गर्दै महाशाखाले आगामी मंगलबारसम्म ठूलो वर्षाको सम्भावना कम रहेको जनाएको छ। तर अझै पनि वर्षा जारी नै रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाले जारी गरेको
काठमाडौं ।तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार राति ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ। यसअघि साँझ ५ बजेसम्म देशभर ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र