© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ।दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ पुतलीबास घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी (हरी) रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही बजारबाट तुलसीपुरतर्फ फर्कदै गरेको रा ७ प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा
दाङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिकाका उप-प्रमुख स्यानी चौधरीको सभा अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्का को प्रमुख आतिथ्यतामा सुरु भएको हो। यही मंसिर १० आजदेखि २५ गतेसम्म हुने कार्यक्रमको आज उद्घाटन गर्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका का प्रमुख खड्काले महिला
तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले स्थानीय उद्यमी तथा अन्य लगानीकर्ताका लागि तुलसीपुरमै उद्योग ग्राम स्थापना गर्ने गरि निति तथा कार्यक्रम अगाडि बढाएको बताउनु भएको छ । उपमहानगरपालिका द्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ दशौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आइतबार तुलसीपुरमा आयोजित 'स्थानीय स्तरमा उद्योगहरुको
तुलसीपुर । माओवादी केन्द्र तुलसीपुर ६ को अध्यक्षमा पुनः विरेन्द्र बुढामगर(हिमाल)लाई चयन हुनुभएको छ । शनिबार तुलसीपुरमा भएको दोस्रो वडा सम्मेलनले हिमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा कुलबहादुर बस्नेत, सचिबमा अर्जुननाथ योगी, सहसचिबमा शुष्मा चौधरी,कोषाध्यक्षमा प्रेम कुवँरलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा माया डीसी, विरसिंह
रुकुमपुर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस