© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ,तुलसीपुर । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीलाई नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडा कमिटीले सम्मान गरेको छ। नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटीले आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य
दाङ।राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका नव विर्वाचित केन्द्रीय अध्यक्ष खेमराज वलीले हरेक नागरिकको घरमा निशुल्क खानेपानी पुग्ने वातावरण बनाउनेतर्फ आफ्नो टिम लाग्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल तुलसीपुर नगर समितिले आयोजना गरेको बधाई तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले सबैलाई समान रूपले निशुल्क खानेपानी उपलब्ध गराउनु सरकारको
जुम्ला । प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन हुनुभएको छ । प्रेस सेन्टर नेपालको जिल्ला अधिवेशनबाट पत्रकार दिलमाया शाहीलाई सर्वसम्मत चयन गरिएको हो । बुधवार जिल्लामा सम्पन्न अधिवेसनले उपाध्यक्ष उमेश बुढा, उपाध्यक्षमा अनिता बुढा, सचिवमा गोल्डेन बुढा, सहसचिवमा उमेश परियार, सहसचिव राम प्रकाश वि.क., कोषाध्यक्षमा अमृत बुढाथोकीमगर चयन हुनुभएको
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको नगर उपप्रमुखमामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी हुनुभएको छ। उहाँ ४२७२ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार इन्द्रा चन्द सिंहले ३१४७ मत पाएर दोस्रो स्थान कायम राख्नुभएको छ । यस्तै एमाले उम्मेदवार सुनिता बोहरा २५४२ मत ल्याउदै तेस्रोमा रहनुभएको छ। २०७९ सालमा भएको
दाङ,तुलसीपुर। स्वतन्त्र अभियान दाङले तुलसीपुरमा कोणसभा सम्पन्न गरेको छ। स्वतन्त्र अभियान दाङको आयोजना भएको कार्यक्रममा बोल्दै अभियानका संयोजक भुप बहादुर भन्डारीले अब देशभर स्वतन्त्र उम्मेदवारले नयाँ ढंगले आफ्ना गतिविधि बढाउने समय आएको बताउनुभयो। संयोजक भण्डारीले आउँदो ८४ को निर्वाचनमा अब स्वतन्त्र उम्मेदवारलाई कसैले रोक्न नसक्ने बताउदै त्यसका लागी दाङका स्वतन्त्र