Logo
३० फाल्गुन २०८२, शनिबार
२० करोडको लगानीमा तुलसीपुरमा अत्याधुनिक (एएनसी) सिनेमा हल खुल्ने

तुलसीपुर, दाङ। तुलसीपुरमा करिब २० करोड रुपैयाँको निजी लगानीमा अत्याधुनिक सिनेमा हल निर्माण हुने भएको छ। ‘अल नेपाल सिनेमा (एएनसी)’ समूहले निर्माण गर्न लागेको उक्त हललाई समग्र तुलसीपुरवासीको साझा सम्पत्ति मान्नुपर्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले निजी क्षेत्रको लगानीले स्थानीय

प्रथम तुलसीपुर महोत्समा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

दाङ। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुने महोत्सव आगामी पौष ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि

तुलसीपुरमा पुस ४ देखि १९ गतेसम्म घरेलुको प्रथम महोत्सव-२०८२ हुने

तुलसीपुर। तुलसीपुरमा आगामी पुस ४ गतेदेखि १९ गतेसम्म प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव–२०८२ आयोजना हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले आइतबार पत्रकार सम्मेलनमार्फत महोत्सवको उद्देश्य तथा तयारीबारे जानकारी गराउँदै स्थानीय सबै पक्षको सहकार्यमा मेला भव्य

रिहा भए दुर्गा प्रसाई

काठमाडौँ ।व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँ सर्वोच्च अदालतको आदेशपछि आइतबार थुनामुक्त भएका छन्। आन्दोलनको घोषणा गरेपछि पाँच दिनअघि नै घरबाटै पक्राउ परेका प्रसाईँलाई सर्वोच्च अदालतले गैरकानुनी रूपमा थुनिएको भन्दै रिहा गर्न आदेश दिएको हो। अदालत परिसरबाट बाहिरिँदै प्रसाईँले सञ्चारकर्मीहरूसँग बोल्दै सर्वोच्च अदालतप्रति धन्यवाद व्यक्त गरे। उनले वर्तमान सरकारले २७ बुँदे

साक्षी सहकारीको नवौँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः बस्नेत

दाङ । साक्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिजौरीको नवौँ वार्षिक साधारण सभा र तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दामोदर बस्नेत (राकेश)को अध्यक्षतामा भएको सभाको उद्घाटन बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुक्तबहादुर ओली (मुकेश)ले गर्नुभयो। उद्घाटन गर्दै ओलीले सहकारीमा नियमित बचत गर्ने बानीले नै सदस्यहरूलाई

सम्वन्धित समाचारहरु