तुलसीपुर महोत्सव २०८० – आज चर्चित गाएक रामजी खाँड

century-mk

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना भैरहेको तुलसीपुर महोत्सवमा आज चर्चित गाएक रामजी खाँड आउने कार्यक्रम रहेको महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ।

आजको कार्यक्रमका चर्चित गाएक रामजी खाँड,बिष्णु जि पान्डे,मन्जु भट्टराई,लगाएत अन्य चर्चित कलाकारको प्रस्तुति रहने छ।