नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्छ : सांसद नारायणी शर्मा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले  नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्न सरकारसंग आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै आयातित महका कारण नेपाली महले खास मूल्य नपाएको

दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न

दाङ । दाङ विद्युतीय ब्यवसायी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर -१० ,अम्रइ दाङमा भएको संघको वार्षिक साधारण सभाको उद्घाटन नेपाल विद्युतीय ब्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले गर्नुभएको

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा चौथो पटक मन्त्रिमण्डल विस्तार :मन्त्रीको संख्या १२ पुग्यो

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले आज सोमबार माओवादी केन्द्रबाट प्रत्येक्ष निर्वाचित सांसद एवं प्रदेशमै निर्वाचित एक मात्र महिला सांसद कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा

लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम प्रदेश सभामा पेश : हेर्नुहोस् मुख्य १३ कार्यक्रम

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । आज सोमबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशका